Header Ads

अमेरिकी लडाकु विमान जापानमा दुर्घटना


fighter
टोकियो , ६ असोज । जापानको दक्षिणी क्षेत्रको ओकीनावामा अमेरिकाको लडाकु विमान दुर्घटना भएको जापानको रक्षा मन्त्रालयले जनाएको छ । -

स्थानीय सञ्चार माध्यमहरुलाई उदृत गर्दै मन्त्रालयले जनाएअनुसार, कडेना विमानस्थलबाट सम्पर्कविच्छेद भएपछि स्थानीय समयानुसार बिहीवार दिउँसो बजेर ५५ मिनेट जाँदा अमेरिकाको लडाकु विमान दुर्घटनामा परेको हो । घटना बारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रयास जारी रहेको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

No comments