Header Ads

जन्मदिने आमालाई छोराले वृदाश्रममा लैजान खोज्दा बुहारीले रोकेपछि...,



काठमाडौँ । नयाँ नेपाली छोटो चलचित्र आमा सार्वजनिक गरिएको छ । १६ मिनेट लामो चलचित्रले आमाको महिमालाई राम्रोसँग उजागर गरेको छ ।

आँफुलाई जन्मदिने आमालाई छोराले हेला गरे पनि बुहारीले भगवान मानेर आफ्नो श्रीमान्लाई सम्झाएर आमाको महिमा बताएको भिडियो अत्यन्तै सान्र्दभिक लाग्छ ।

No comments