Header Ads

टोरेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए



४ असोज, काठमाडौं । आइभरीकोष्टका मिडफिल्डर याया टोरेले अप्रत्यासित रुपमा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा परेका छन् ।

अन्तराष्ट्रिय फुटबलमा स्न २००४ मा डेब्यू गरेका टोरेले १४ वर्षे करियर अन्त्यको घोषणा गरेका हुन् । ३३ वर्षका टोरेले देशका लागि १०२ खेल खेलेका छन्, जसमा १९ गोल गरे ।

उनकै कप्तानीमा आइभरीकोष्टले २०१५ मा अफि्रका कप अफ नेशनको उपाधि जितेको थियो ।

म्यानचेष्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका टोरले क्लब टिममा पनि स्थान बनाउन सकेका छैनन् ।

२०७३ असोज ४ गते १८:४३ मा प्रकाशित

No comments