Header Ads

रङ्गशालाको सुधार गरिने

रङ्गशालाको संरचना, शौचालय र दर्शकदीर्घाको अनुगमनपछि मन्त्री श्रीपाइलीले नेपालको एक मात्रै अन्तर्राष्ट्रियस्तरको रङ्गशाला अवस्था अत्यन्त दुर्गन्धित र कमजोर संरचना देखिएको बताउँदै शुक्रबारदेखि नै रङ्गशाला सरसफाइमा जुट्न कर्मचारी लगायत सबैलाई आग्रह गर्नुभयो । देशको गरिमा र पहिचानसँग जोडिएको रङ्गशालालाई दुरवस्थामा पु¥याउने र कतिपय भौतिक संरचना चोरी गर्ने दोषी पत्ता लगाएर कारबाही गरिने प्रतिबद्धता मन्त्री श्रीपाइलीले व्यक्त गर्नुभयो ।

No comments