Header Ads

विश्व रेकर्ड राख्न एक महिलाले गरिन् यस्तो हर्कत,१२ घण्टामा ९१९ जनासँग सेक्स ! - See more news only>>

एजेन्सी । यो संसारका कतिपय मानिस पनि अजबगजबका छन् । नयाँ नयाँ रेकर्ड बनाउनका लागि नयाँ नयाँ काम गर्दछन् । हालै नयाँ रेकर्ड बनाएर चर्चित बन्न एक जना महिलाले सबैलाई आश्चर्यमा पार्ने काम गरेकी छन् । अमेरिका निवासी लीजा स्पार्क्सले नयाँ रेकर्ड बनाउनका लागि मात्र १२ घण्टामा ९ सय १९ जना पुरुषसँग शारीरक सम्पर्क कायम गरेकी हुन् । उनले १२ घण्टामा ९ सय १९ जनासँग यौन सक्पर्क गरेर नयाँ रेकर्ड बनाएकी हुन् । उनले यो रेकर्ड पोल्याण्डमा बनाएकी हुन् । त्यहाँ हरेक वर्ष एउटा प्रतियोगिता हुने गर्दछ । जसमा जस्ले जित्छ उसले नयाँ रेकर्ड बनाउँछ । उनले हरेक पुरुषका साथ ४५ सेकेन्ड समय बिताइन् । जसका कारण उनले नयाँ रेकर्ड बनाउन सफल भइन् । यो प्रतियोगितामा मात्र १२ घण्टामा ९ सय १९ जना पुरुषसँग शारीरिक सम्पर्क कायम गरेर लीजा स्पार्क्स विजेता बनेकी हुन् । यसरी आफ्नो सपना पूरा गर्नका लागि उनले जेसुकै गर्न पनि तयार भएकी हुन् । अरु कतिले रेकर्ड बनाउन अरु नै उपाय अपनाउँछन् भने लीजा स्पार्क्सले सेक्सलाई रोजिन् र सफल पनि भइन ।

No comments