Header Ads

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट,नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा दुःख व्यक्त




काठमाडौं २७ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा दुःख व्यक्त गरिएको जानकारी दिनुभयो ।




भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले टेलिफोन गरी यस्तो सन्देश दिनुभएको पनि निधिले अवगत गराउनुभयो । प्रधानमन्त्री मोदीका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ ।

No comments