Header Ads

सबैलाई शेहर गर्न आग्रह ।

SRS मेनपावरकि सन्चालिका सुभद्रा देबि बराल दुबैको Abu dhabi police मा काम लगाइ दिन्छु भनी 52 जना युबाहरु बाट प्रतीब्य्क्ती 8 लाखका दरले पैसा अशुली । काम नलगाइ फरार भएकाे । उत अभियुक्तलाइ नेपाल प्रहरी Interpol. नेपाल सरकार द्वारा खोजी तिब्र भयको अबस्थामा सुभद्रा देबि बराललाइ जहाँ भेट्नु हुन्छ समाउनुस नजिकको प्रहरीलाइ खबर गर्नुस. 
kindly share this post.

No automatic alt text available.

Image may contain: 3 people, people standing


No comments