Header Ads

सप्तरी घटनापछि नेपाली सेनाले यस्तो भन्यो - देश बचाउन जुनसुकै बेला पनि आफै परिचालन हुने, नेपाली सेनाले दिए सैनिक सासन लागु गर्ने संकेत ,हेर्नुहोस भिडियो सहित


नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले देश टुक्राउने खालका सुरक्षा चुनौती भए नेपाली सेना स्वत परिचालन हुने बताए । उनले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम मात्र भएकोले सुरक्षा चुनौतीको दिगो समाधान खोज्नु पर्ने धारणा राखे ।


No comments