राति सिरानीको तल लसुन राख्दा यस्तो फाइदा हुन्छ
एजेन्सी । हामी सबै यो कुरा जान्छौं कि लसुन हाम्रो पृथ्वीमा सबैभन्दा स्वस्थ खानेकुरा भित्रको एक महत्वपूर्ण चीज हो । यो कैयौ पोषक तत्वले भरिएको छ जो हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसकारण तपाईले लसुनको सेवन हरेक विहान गर्नुपर्दछ ।
लसुनलाई सिरानीको तल किन राख्ने ?
सायद तपाईले सुन्नुभएको होला धेरै मानिसहरु लसुनलाई सुत्नुभन्दा पहिला राम्रो निन्द्राका लागि आफ्नो सिरानीको तल राख्छन् । कैयौं मानिस सौभाग्यका लागि आफ्नो खल्तीमा राख्छन् । संसारमा कैयौ मानिस लसुनले धूपदान र भाडाहरु सफा गर्छ नकारात्मकता दूर राख्नका लागि । यसैकारण तपाईले लसुन आफ्नो खल्ती वा सिरानीको मुनी राख्नुपर्दछ । यसबाट तपाईलाई राम्रो निन्द्रा मिल्नेछ र वरपरको नकारात्मक उर्जा हटाउँछ ।
Post a Comment