अचम्मको ठाउँ, जहाँ झरनाको तल आगो बलिरहन्छ! - See more at:
एजेन्सी । संसारमा कतिपय रहस्य हुन्छन् जसले मानिसहरुलाई सोच्न बाध्य बनाउछन् । यस्तै एउटा रहस्यमय ढुङ्गा छ, त्यहाँ लागातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ ।
यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ । खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् । यस्तो मानिएको छ कि २०औं शताब्दिको सुरुमा नै यहाँ कसैले आगो लगाएको थियो ।
Post a Comment