Header Ads

आतंककारीको लागि यमराज भन्दा पनि भयानक र खतरनाक, यी महिला ! सुन्दा पनि मुटु काप्छ उनको काहानी



एजेन्सी – यी हुन्, यमराज भन्दा पनि खतरनाक महिला । दुनियाँकै सबैभन्दा भयानक र खुंखार आतंकबादी संगठन आईएसआईएस पनि यी महिलासँग डरले कप्छन् ।


इराककी ३९ बर्षिय वहीदा मोहम्मद हुन् यिनी, जसले इराकमा आईएस आतंककारी सखाप पार्ने क्याम्पियन चलाईरहेकी छन् । यिनले सिर्फ दुश्मनलाई मात्र मर्ने मात्र होईन, मरिसकेपछि दुष्मनको तिउको काटेर लिएर जन्छिन् र उसको शरिर जलाऊँछिन् । उनि यस्तो धुरन्धुर छिन् की एक्लै १८ दुस्मनलाई मर्न सफल भैसकेकी छिन।

– इराकको सिरकत भन्ने ठाउँमा बस्ने उनले आतंककारीद्वारा आफ्ना सबै परिवार गुमाइसकेकी छिन् ।

– आतंककारीले उनका पिता, तीन भाइ र एक पछि अर्को गरि उनका दुई श्रीमान्हरुको हत्या गरिदिएका थिए ।

– वहिदाको हत्या गर्न ६ पटक सम्म आतंककारीले हमला गरे, तर उनि ६ पटक नै बच्न सफल भएकी थीइन् ।

– यसैको बदला लिनको लागि वहीदाले आईएस आतंककारीलाई सखाप गर्ने प्रण गर्दै आईएस आतंककारी मार्ने क्याम्पियन चलाईरहेकी रहेकी छिन ।

– उनि सिर्फ आतंककारिहरुको सफाया मात्र गरिरहेकी छैनन्, उनले त हत्या गरिसकेपछि आतंककारी उनीहरुले जस्तै क्रूरता अपनाईरहेकी छिन्, जस्तो आतंककारी अपनाउछन् ।

– यति सम्म की उनले आफ्नो क्रूरताको फोटोहरु आफ्नो फेसबुक पेजमा समेत पोस्ट गर्ने गर्छिन् ।

– केहि हप्ता अगाडि उनले एक स्थानीय मीडियालाई बताएकी थीइन्- ‘मैले १८ आतंककारी मारिसकेकी छु ।


No comments