Header Ads

सुत्ने बेला सिरानी मुनि राख्नुहोस् यी ६ कुरा, जसले तपाईको दिन राम्रो हुनेछ



द‌िनभर खुशी र आनन्दित रहनुको पछाडी रातको पनि ठुलो भूमिका रहन्छ । रातको भूमिका रहनुको अर्थ राम्रो निद्रा हो, जसले तपाईका सबै थकान हटाई दिन्छ र तपाईको शरीर फ्रेस हुन्छ।


– हरेक दिन रातमा सुत्नु भन्दा अगाडि हनुमान चालिसा वा सुन्दर प्रकरणको पाठ पढ्नुहोस् र त्यसलाई आफ्नो सिरानीमा राखेर सुत्नुहोस् । जसले गर्दा मनमा शान्ति रहन्छ मनको डर हट्छ र रातमा नराम्रो सपना पनि आउँदैनन् जसको फलस्वरूप तपाईको मानसिक शक्तिमा मनग्य रुपमा बृद्धि हुन्छ । जसले गर्दा तपाईलाई उत्सा‌ह‌ित र उर्जावान बनाउन सहयोग गर्दछ ।

सुत्ने बेलादुर्गा सप्तशती सिरानीमा राख्नाले नराम्रा डरलाग्दा सपना र रातिमा हुने डर अनि भयबाट छुट्कारा मिल्छ । दिनभरको चिन्ता तनाव देखि छुटकारा मिल्नुका साथै मानसिक शान्ति मिल्छ ।



No comments