Header Ads

सेक्सको बिषयमा एक अध्ययनले गर्यो यस्तो अस्चार्यचाकित पर्ने खुलासा, अध्यात्म र सम्भोगको सम्बन्ध



संभोग यानी सेक्स्को बिषयमा एक रिसर्चलबाट जे खुलाशा भएको छ, जसलाई सुनेर तपाइँ चकित हुनुहुनेछ । वैज्ञानिहरुले दावाका साथ भनेका छन् की – संभोगको बेला जुन हर्मोन उत्पादन हुन्छ, त्यसले अध्यात्मको बृद्धि हुन्छ र भगवानप्रतिको आस्था बलियो हुन्छ ।

– अध्ययनका अनुसार , संभोगको बेला ऑक्सिटॉसिन नामको हर्मोन उत्पादन हुन्छ। यस हर्मोनले सामाजिक बन्धनलाई बलियो बनाउन मदत गर्दछ र महिलाहरुले बच्चालाई जन्मदिन मदत गर्छ, यति मात्र होईन यसले धर्मप्रति लगाव पनि बढाऊँछ ।

– अमेरिकीका ड्यूक यूनिवसिटीको एक टीमले यो रिसर्च गरेको छ । उक्त अध्ययनका क्रममा उनीहरुले मध्य आयु भएका मानिसहरुका ऑक्सिटॉसिन स्तर बढाए र उनीहरुभित्र अध्यात्मको भावाना वृद्धि भएको पाइयो । यसको असर उनीहरुमा एक हप्ता पनि देखियो । जुन मानिसहरुमा हर्मोन प्राप्त भयो, मेडिटेशन गर्ने क्रममा उनीहरुमा धेरै सकारात्मक भावना र बिचार वृद्धि भएको पाइयो ।

– रिसर्चका एक खोजकर्ता लीथ ऑथर र सोशल साइकोलोजिस्ट पैटी वान कापैलनले भने – ‘अध्यात्म र ध्यान स्वास्थ्य र परोपकार एक-आपसको परिपुरक अथवा जोडिएका हुन्छन् । हामीले ति जैविक कारकका बारेमा जान्नको लागि इच्छुक थियौं, जसले आध्यात्मिक अनुभव वृद्धि गर्छ । ऑक्सिटॉसिनलाई अध्यात्म वृद्धि गर्न मदत गर्ने कारक रहेको पुस्टि भयो ।

No comments