Header Ads

यो देशका महिलाहरु शनिबारमात्र सेक्स गर्न रुचाउँछन्



काठमाडौं । जब सेक्सको कुरा चल्छ तब धेरै जसो मानिसहरु नराम्रो कुरा भन्दै यस्तो कुरा गर्नु हुँदैन भन्छन् । जति नै आधुनिकताको कुरा गरे पनि मानिसहरु अझै पनि पुरानो विचारधारामा आफुलाई उभ्याउन खोज्छन् ।

सेक्स गर्ने कुनै निश्चित समय हुँदैन तर विश्वमा यस्तो ठाउँ पनि रहेको छ जहाँका महिलाहरु शनिबारमात्र सेक्स गर्न रुचाउँछन् । शनिबार सेक्स गर्नुको नियम पनि बढा अचम्मको रहेको छ । एउटा अनुसन्धानका अनुसार आयरल्याण्डका महिलाहरु सेक्सबाट सन्तुष्ट हुदैनन् । यसबारे प्रष्ट कारण खुल्न सकेको छैन

No comments