Header Ads

स्तो छ दुई सय वर्ष अघिदेखि चल्दै आएको वेश्यालय : बिराेध गर्दैनन कसैले : याैन प्यास मेटाउन हजाराै अाउछन..




मुस्लिम राष्ट्रहरुमा यौनलाई खुला रुपमा लिइदैन र त्यहा यौनजन्य त्रियाकलापलाई अत्यन्तै कडा ढगंले लिइन्छ । तर बंगलादेश विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ ।दुई सय वर्ष पुरानो बंगलादेशको टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय । यो बंगलादेशकै दोस्रो ठुलो वेश्यालय पनि हो ।

दुई सय वर्ष अघि देखि चल्दै आइरहेको यो वेश्यालय सन् २०१४ मा बन्द भएको थियो । तर पछि त्याहाकै स्थानिय एन्जीओको सहयोगमा यो वेश्यालयलाई पुन सञ्चालनमा ल्याइएको थियो । धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिन्छन र त्यही हुर्किन्छन् । तर जब उनीहरु त्याहावाट हराउँछन् तब त्यो कुरा कसैलाई थाहा नै हुदैन।

sex-2

जब सन् २०१४ मा वेश्यालय बन्द भयो त्यतिबेला त्याहा काम गर्ने महिलाहरुले प्रर्दशन गरेका थिए । तैपनि त्याहाको सरकारले गैरकानुनी भन्दै रोक लगाएको थियो र सबै वेश्याबृत्तिमा लागेका महिलाहरुलाई घर फर्कन अनुरोध समेत गरेका थिए। उक्त वेश्यालयको वरिपरि २ मिटर अग्लो पर्खाल लगाइएको छ । बेश्यालय जाने साना बाटोहरुमा खानाका स्टलहरु र चिया पसलहरु रहेका छन् । त्यहाँको नियम कानुन नै फरक छ जुन हामिले बाहिर देख्न पाइन्न ।

विदेशी सञ्चार माध्यममा उल्लेख भए अनुसार जब नयाँ केटिहरु बेश्यालयमा आउछन् तब ती किशोरीलाई ‘बोन्ड गर्ल’ भनिन्छ । उनीहरु प्राय १२ देखि १४ वर्ष बिचका हुन्छन् ।ती किशोरीहरु प्राय गरी गरिब परिवारबाट आउने गर्छन् । ती मध्येका धेरैजना बेचबिखनको शिकार भएका हुन्छन् ।
त्यतिबेला उनीहरुको कुनै अधिकार र स्वतन्त्रता हुदैन । उनीहरुलाई त्यहा ल्याउदा किनेको पैसा नउठाएसम्म उनिहरु स्वतन्त्र हुन पाउदैनन् र पैसा चुत्ता भएपछि मात्रा उनिहरुले त्यो ठाउ छोड्न पाउछन् । त्यो पैसा चुत्ता गर्नलाई कम्तिमा पनि एक देखि पाच वर्षसम्म लाग्न सक्छ ।

तर उनिहरु त्यो ठाउ छाडेर जाने बेलामा धेरै समस्याहरु आउने गरेको पाइएको छ । समाजमा उनिहरुलाई हेयको दृष्टिले हेरिने भएको हुदा स्वतन्त्र भइसकेपछि पनि त्यही वस्नुपर्ने बाध्यता रहन्छ । त्यहिबाट परिबारसगं सम्पर्क गरी परिवारलाई आर्थिक सहयोग गर्छन् ।बगंलादेशमा सार्बजनिक ठाउमा केटाहरुले केटिको साथमा हिड्न नमिल्ने व्यवस्था छ । तर यो बेश्यालय भित्र त्यस्ता कुनै कानुन हुदैन जसले गर्दा यो बेश्यालय दुई सय बर्ष देखि निरन्तर चल्दै आएको छ ।एजेन्सीकाे सहयाेगमा

No comments