Header Ads

नेपालका जनता सारै सिधा,आफैले भोट गरेर पठायका नेताले माथि बसेर तिनै जनताको खुन चुसेका छन त्यो देख्दैनन , पार्टीमा बसेर जनताको पैसा यसरि लुटेका छन भनेर केहि नेताको त नामै लिएर चित्रबहादुर केसीले दिए कडा अन्तर्वार्ता | नेताहरु देश बनाउने होइन पार्टी बनाउने तिर लाग्छन अनि कहाँ बन्छ देश ? एउटा मन्त्रालय सहकारी एवम् गरीबी निवारण मन्त्रालय जहाँ गरिबीको नाममा नेताहरु भित्र बाट यसरि लुट्ने रहेछन , बाबुराम प्रधानमन्त्री भए गोर्खा लगेर फाल्ने,केपीले झापामा,माधवकुमारले रौतहट भन्दै सबैको नाम यसरि लिदै गए हेर्नुहोस भिडियो सहित

No comments