Header Ads

आज सम्म यसरि भारत बिरुद्ध बोल्ने हिम्मत कसैले राखेनन् जो वामदेव गौतमले राखे | थोरै समय दिएर अवस्य हेर्नुहोला यो भिडियो => एमालेका उपाध्यक्ष तथा पुर्ब गृहमन्त्री वामदेव गौतमले दिए अहिले सम्मकै खतरनाक झटारो, भारत र नेपालमा रहेका मधेशी मोर्चा र प्रचण्ड भर्खरै भारत भ्रमणको बिषय लाइ लिएर गौतमले भने , भारतले नाकाबन्दी लगायो मधेशी मोर्चा नाकामा गएर नाङ्गो नाचे र नेपालीलाई भोकभोकै मार्न खोजे,प्रचण्ड म प्रधानमन्त्री भए है भनेर मोदीको अघि ढोगभेट गर्न गाए भन्दै प्रचण्डले भारतमा गरेका यी हुन् कर्तुत भनेर एक एक बुदा सहित स्पस्ट पारे हेर्नुहोस वामदेव गौतमको अहिले सम्मकै खतरनाक भाषण, भिडियो सहित

No comments