Header Ads

प्याजको चिया पिउँदा - क्यान्सर, सुगर, अनिद्र देखि कैयौं यस्ता रोगहरु निको हुन्छ !



सहेद तपाईले अहिलेसम्म सुन्नु भएकै छैन होला, प्याजको पनि चिया हुन्छ र यसको अचुक फाईदा छन् भनेर । तर प्याजको चिया मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।



प्याजको चियाले तौल घटाउनुका साथै मधुमेहको समस्यालाई पनि न्यूनिकरण गर्दछ । प्याजको चिया प्याजको बोक्राबाट बनाउन सकिन्छ । यसमा क्वेरसेटिन नामको पिग्मेन्ट हुन्छ जसले मानव स्वास्थ्यमा अत्यधिक फाइदा पुर्याउँछ । यसले शरीरमा रगतलाई जम्न दिँदैन जसबाट हाइपरटेन्सनको खतरा हुँदैन । यसको साथै यदि निन्द्रा नलाग्ने समस्या (इन्सोम्निया)बाट प्रभावित हुनुहुन्छ भने पनि प्याजको चियाले फाइदा पुर्याउँछ । यसलाई दिनबाट एकपटक पिउनुहोस्, फरक अनुभूति गर्नुहुनेछ । एक अध्ययनका अनुसारमा प्याजले क्यान्सरको सेल्सलाई बढ्न दिँदैन भने कोलोन क्यान्सरलाई ठीक पनि गर्दछ।


No comments