Header Ads

यौन सम्पर्कका बेला भुलेर पनि नगर्नुहोस् यस्ता ५ गल्ती



हाम्रो जीवनमा यौनको धेरै ठुलो महत्वपुर्ण भूमिका रहन्छ । जीवनलाई अत्यधिक सन्तुलित र सुन्दर बनाउन यौन र रोमान्सले ठुलै महत्व राख्दछ । यसका बारेमा राम्ररी ज्ञान लिनु वा जान्नु अत्यावश्यक र जरुरी पनि छ ।

विद्यालयमा जीव विज्ञानको विषयमा पढेको वा त्यस्तै अश्लिलहरु देखेपछि जीवनमा जुन जानकारी मिल्छ त्यो भन्दा सेक्स अथवा धेरै नै भिन्न रहेको छ ।
आज हामी त्यही विषयमा धेरै विज्ञहरुको अनुभवको आधारमा केही कुरा बताउन गईरहेका छौँ, जसलाई तपाईहरुले पनि सेक्सका दौरान बन्देज गर्नुहुने छ ।आफुलाई मात्र सहजता नखोज्नुहोस्,पार्टनरको पनि चाहना बुझ्ननुहोस्


सेक्सका दौरान आफूले चाँहेजस्तो मात्रै नगर्नुस् । पार्टनरको चाहनालाई पनि पूर्ण रुपले स्थान दिनुस् । यसो गर्दा तपाइको पार्टनरले सन्तुष्ट र आरामदायी महसुस गर्नेछिन् । वत्ति अन राख्ने वा निभाउने, कुन पोजिशन अपनाउने, सेक्स टोयको प्रयोग गर्ने वा नगर्ने यी सबै कुराका बारेमा आफ्नो पार्टनरसँग सल्लाह गर्नुस् ।उत्तेजक कुरा नगर्नुस्


सेक्सका दौरान महिलाहरु भावनात्मक सम्बन्ध राख्न चाहने बताइन्छ । तर, यथार्थमा उनीहरु ‘एक्शन’मा विश्वास गर्छन् । धेरै कुरा गरेर तपाई त आनन्द महसुस गर्नुहुन्छ तर, यो कुराले ध्यान भने परिवर्तन हुन्छ । भावनात्मक रुपमा नजिक हुन एक वा दुई शब्द भए पुग्छ बाँकी तपाईको एक्शनको आवश्यकता हुन्छ ।पार्टनरलाई वेवास्ता नगर्नस्, भावनात्मक रुपमा नजिक हुनुस्


शारीरिक रुपमा त तपाई आफ्नो पार्टनरलाई वेवास्ता गर्न सक्नुहुन्न । तर, उनलाई यो पनि महसुस गराउनुस् कि उनको भावनालाई तपाई वेवास्ता गरिरहनु भएको छैन् । उनको इच्छा, चाहना तथा प्रतिक्रियालाई सम्मान गर्नुस् र महसुस गराउनुस् कि उनी मात्रै एक हुन् जो तपाईलाई आवश्यक छ ।तुरुन्त नुहाउनका लागि पार्टनरलाई एक्लै नछोड्नुस्


सामान्यतया सेक्स गरिसकेपछि तपाईलाई नुहाउने इच्छा हुन्छ । तर, तपाई सेक्स गरिसकेपछि तुरुन्त नुहाउनका लागि बेडबाट उठ्नुभो भने यसबाट तपाईको पार्टनरमा गलत सन्देश जानसक्छ । बडी फ्लूड भलै इरिटेड गर्नसक्छ तर, पार्टनरलाई नराम्रो लाग्न सक्छ, त्यसैले यस्तो नगर्नुस् । यसको सट्टा आफ्नी पार्टनरसँग ‘शावर सेशन’मा जानसक्नुहुन्छ । जहाँ एकसाथ दुई काम हुनसक्छ ।पुरुषोत्व शक्ति नदेखाउनुस्


यो कुनै खेल होइन् र तपाईको पार्टनर तपाईको प्रतिद्वन्द्वी पनि होइन् जसमा तपाईले पहिला खेल खतम गर्न जरुरी छ । ती पललाई टिकाउ बनाउने कोसिस गर्नुस् ताकि पार्टनरले पूर्ण रुपमा सन्तुष्टि पाओस् । यदि तपाई शीघ्रपतनको सिकार हुनुहुन्छ भने आफ्नो ध्यान डाइभर्ट गर्नुस् । यसले तपाई लामो सम्बन्धमा समयसम्म टिकिराख्नुहुन्छ ।


No comments