Header Ads

नेपाली युवतीले दिल्लीमा महिला प्रहरीलाई यसरी थप्पड हानिन् अनि के भयो ? (भिडियो सहित)



भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले भारतीय पुलिस फोर्सकी एक महिला अफिसरलाई झाप्पड हनेकी छन् । भारतीय टेलिभिजन च्यानल पन्जाब केसरीका अनुसार तृप्ती नाम गरेकी नपाली युवतीले दिल्लीकी महिला प्रहरी कास्टेबललाई थप्पड हानेको भिडियो सार्वजनिक गरेको छ ।

थप्पड खाने महिला प्रहरी अफिसरको नाम खुलाइएको छैन् तर भिडियो भने सार्वजानीक भएको छ । पन्जाब केसरीको समाचार अनुसार नेपाली युवतीको अटो टेम्पु वालासँग झगडा परेको थियो । ती अटोवाला तृप्तीलाई लिएर प्रहरी चौकी गए । त्यहाँ विवाद भएपछि तृप्तीले भारतीय प्रहरीकी महिला अफिसरलाई झाप्पड हानेकि हुन् ।


No comments