Header Ads

किन ? महिलाहरु कण्डम प्रयोग गर्न मन पराउँदैनन्, एक सोधको तथ्यसहित



सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि प्रयोग गरिने कण्डम महिलाहरुले नरुचाउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको पाइएको छ । साइकोलोजी टुडेले गरेको एक अध्ययनले कण्डम प्रति महिलाहरुको इच्छा नहुने गरेको तथ्य सार्वजनिक भएको हो ।

उक्त अध्ययन सर्बेक्षणमा धेरैजसो महिलाहरुले यौन सम्पर्कको समयमा कण्डम प्रयोग गर्न मन नपराउने बताएका थिए। उनीहरुले सुरक्षा र गर्भनिरोध जस्ता वाध्यताको कारणले मात्र कण्डम लगाउने गरेको बताएका छन् । महिलाहरुले कण्डमको साटो गर्भनिरोधक पिल्स वा अन्य साधन प्रयोग गर्न नै सहज र राम्रो मान्ने गरेको खुलासा गरेका छन् ।

सो अध्ययनमा संलग्न एक महिलाले भनेकी छन् , मुखमा प्लास्टिक हालेर खाना खानु र कण्डम लगाएर यौन सम्पर्क गर्नु उस्तै जस्तो लाग्छ मलाई ।

No comments