Header Ads

बालकसहित ८ सुरक्षाकर्मीको ज्यान लिने टिकापुर घटनाको मुद्दा फिर्ता लिनेप्रति एमालेको आपत्ति


काठमाडौं, ८ असोज - सरकारले गत वर्ष कैलालीको टीकापुरमा भएको घटनाका दोषीलाई उन्मुक्ति दिन मुद्दा फिर्ता लिन लागेको भन्दै आपत्ती प्रकट गरेको छ।

जारी केन्द्रीय समिति बैठकमा शुक्रबार विशेष प्रस्ताव पारित गर्दै एमालेले यस्तो आपत्ती जनाएको हो।

थरूहट आन्दोलनका क्रममा आन्दोलनकारीहरूले टीकापुरमा एक बालकसहित ८ सुरक्षाकर्मीलाई हत्या गरेका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ। -

No comments