संविधान छिटोे कार्यान्वयन गर्नुपर्छ :उपाध्यक्ष रावल
प्रेस चौतारी नेपालद्वारा आज कैलालीको बौनिया आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले जनताका हक अधिकारका सवालमा नेपालको संविधान उत्कृष्ट रहेको बताउनुभयो ।
उपाध्यक्ष रावलले वर्तमान सरकारले जनचाहनाअनुसारको काम गरेमा एमालेले त्यसको प्रशंसा गर्ने बताउँदै आजबाट भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्रीबाट नेपाल र नेपालीको हितमा काम हुने विश्वास व्यक्त गर्नुभयो
Post a Comment